Rule 42
खारेजी र बचाउ
(१) विद्युतीय कारोबार नियमावली, २०६१ खारेज गरिएको छ । (२) विद्युतीय कारोबार नियमावली, २०६१ बमोजिम भए गरेको काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।
विद्युतीय कारोबार नियमावली, २०६४
Chapter - 3
Rule 9: नियन्त्रकको योग्यताRule 10: नियन्त्रकको पदावधि, सेवाको शर्त र सुविधाRule 11: नियन्त्रकको काम, कर्तव्य तथा अधिकारRule 12: प्रमाणीकरण गर्ने इजाजतपत्रको लागि निवेदन दिनेRule 13: निवेदन उपर जाँचबुझRule 14: इजाजतपत्र प्रदान गर्र्नेRule 15: इजाजतपत्रको अवधिRule 16: इजाजतपत्रको नवीकरणRule 17: इजाजतपत्र नवीकरण गर्न इन्कार गर्न सकिनेRule 18: काम शुरु गर्नु पर्नेRule 19: इजाजतपत्र निलम्बन गर्दा अपनाउनु पर्ने कार्यविधिRule 20: इजाजतपत्र रद्द गर्ने कार्यविधि तथा अन्य व्यवस्थाRule 21: प्रमाणीकरण गर्ने निकायले काम बन्द गर्न सक्नेRule 22: रोयल्टी दाखिल गर्नेRule 23: प्रमाणीकरण गर्ने निकायको अन्य काम, कर्तव्य र अधिकारRule 24: नियन्त्रकले जाँचुबझ गर्नेRule 25: प्रमाणीकरण गर्ने विदेशी निकायलाई मान्यता दिने कार्यविधि